०२ साउन २०८३, शनिबार

लघुवित्त कम्पनीले माग्यो कर्मचारी, एसइइ पास गरेकालाई पनि अवसर [सूचनासहित]

मंसिर १०, २०७६
लघुवित्त कम्पनीले माग्यो कर्मचारी, एसइइ पास गरेकालाई पनि अवसर [सूचनासहित]

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा पदपूर्तिको लागि दरखास्त आह्वान गरेको छ ।

कम्पनीले एसइइ पास गरेकालाई पनि रोजगारीको अवसर दिएको छ ।

मंगलवार अन्नपूर्ण पोस्टमा प्रकाशित सूचना हेर्नुहोस् 

salt training

कमेन्ट गर्नुहोस्