०२ साउन २०८३, शनिबार

यी हुन् अर्घाखाँचीमा भएको बस दुर्घटनाका १९ मृतक [नामावलीसहित]

मंसिर १२, २०७६
यी हुन् अर्घाखाँचीमा भएको बस दुर्घटनाका १९ मृतक [नामावलीसहित]

अर्घाखाँचीमा बुधवार दिउँसो भएको बस दुर्घटनामा परी मृत्यु भएका १९ जनाकै शनाखत भएको छ ।

सन्धिखर्कबाट बुटवलतर्फ जाँदै गरेको लु२ख २१४८ नम्बरको बस सन्धिखर्क नगरपालिकास्थित सल्लेरी भन्ने स्थानबाट करीब ३ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी १७ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने २ जनाको उपचारका क्रममा निधन भएको हो ।

हेर्नुहोस्, यी हुन् मृतकहरू :

salt training

कमेन्ट गर्नुहोस्