
८ केजी सुन सहित चिनियाँ नागिरिक पक्राउ परेका छन् ।
गए राति १०ः३० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिनिया नागरिक चेन छिन्जुवङ ८ केजी सुन सहित पक्राउ परेकाे महानगरीय प्रहरी कार्यालयका एसएसपी श्यामलाल ज्ञवालीले लोकान्तरलाई जानकारी दिए ।
।
हङकङबाट नेपाल एयरलायन्सको विमानमार्फत नेपाल आउँदे गर्दा विमानस्थलमा पक्राउ परेको प्रहरीले जनाएको छ ।

