०७ असार २०८३, आइतबार

पोखराको मतदानकेन्द्र नजिकै बम बिस्फोट

मंसिर १४, २०७६
पोखराको मतदानकेन्द्र नजिकै बम बिस्फोट
फाइल तस्वीर

पोखरा महानगरपालिकाको वडा नम्बर १६ स्थित शान्ति माबी मतदान केन्द्र नजिकै बम बिस्फोट भएको छ । विष्फोटपछि मतदातामा त्रास छाएको छ ।

केन्द्र परिसर नजिकै बम विस्फोट भएको एसपी दान बहादुर कार्कीले लोकान्तरलाई जानकारी दिए । 

प्रहरीका अनुसार, विष्फोटामा मानवीय क्षति भएको छैन। बम विष्फोटपछि केही समय रोकिएको मतदान पुनः शुरू भएको छ ।

वडा नं ९ को नवप्रभात मावी केन्द्र परिसरमा पनि बिस्फोट भएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्