२८ असार २०८३, आइतबार

टिकटक चलाउन नपाएपछि घर नै छोडिन् यी युवतीले

मंसिर १४, २०७६
टिकटक चलाउन नपाएपछि घर नै छोडिन् यी युवतीले

 पछिल्लो समय टिकटक निकै लोकप्रिय एप हो । यही नशामा परेर एक युवतीले आफ्नो घर नै छोडेकी छन् । 

यो घटना भारतको गााजियाबादको मोदीनगरको हो । त्यहाँको एक परिवारले आफ्नी छोरीलाई टिकटक प्रतिवन्ध लगाउँदा उनले परिवार नै छोडेर हिँडेकी छिन् । 

उनको परिवारले छोरी खोजिदिन प्रहरीलाई आग्रह गरेपछि उनको साथिको घरबाट उनलाई पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा युवतीले टिकटक चलाउन नपाएपछि घरछोडेको बयान दिएकी प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्