३० जेठ २०८३, शनिबार

हंगामा २ मा शिल्पाको इन्ट्री

मंसिर १९, २०७६
हंगामा २ मा शिल्पाको इन्ट्री

बलिउड अभिनेत्री शिल्पा सेट्टी १३ वर्षपछि सिल्भर स्क्रिनमा फर्किएकी छन् ।

अहिले उनी फिल्म ‘निकम्मे’को छायांकनमा व्यस्त छिन् । शिल्पा प्रियदर्शनको फिल्म ‘हंगामा–२’मा पनि अनुबन्धित भएको खबर आएको छ ।

यो फिल्ममा उनी परेश रावलसँग देखिने छिन् । ‘हंगामा–२’ मा मिजान जाफरी र साउथ एक्ट्रेस प्रणिता सुभास पनि रहनेछन् । अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्