२७ जेठ २०८३, बुधबार

यसरी गरिदैछ कालिज र बदेलको व्यवसायिक उत्पादन

मंसिर २१, २०७६
यसरी गरिदैछ कालिज र बदेलको व्यवसायिक उत्पादन

नुवाकोटको विदुर नगरपालिका–५ स्थित छबिसेफाँटको शुद्धिकरण कृषि फर्ममा चर्दै गरेका टर्की र बदेल । व्यवसायिक रुपमा रु एक करोडको लगानीमा छ महिनाअघि सञ्चालनमा ल्याइएको फर्ममा माछा, बदेल, हाँस, टर्की, बट्टाई, कालिज, लौकाटको उत्पादन शुरु भएको छ । तस्वीर  रामहरि न्यौपाने/ रासस

salt training

कमेन्ट गर्नुहोस्