बलिउड अभिनेत्री आलिया भट्ट कपडाको कारण अहिले चर्चामा छिन् ।
अहिले महँगो ड्रेसका कारण उनको चर्चा चुलिएको हो ।
हालै उनी ‘वी द विमेन’ को एक कार्यक्रममा सहभागी हुन उनले महँगो ड्रेस लगाएकी हुन्।
सो कार्यक्रममा आलियाले सेतो रङको मिनी ब्लेजर लगाएकी थिइन् । उक्त ड्रेसको मूल्य ८० हजार भारू रहेको छ ।
यस पहिरनमा उनी निकै सुन्दर देखिएकी छन् ।