२८ जेठ २०८३, बिहीबार

अचानक बेहुलाबेहुलीको अगाडि देखिइन्, यी युवतीः भनिन्, ‘युवकसँग मेरो विवाह हुँदै थियो

मंसिर २२, २०७६
अचानक बेहुलाबेहुलीको अगाडि देखिइन्, यी युवतीः भनिन्, ‘युवकसँग मेरो विवाह हुँदै थियो

एउटा वैवाहिक कार्यक्रममा अनौठो देखियो। बेहुलाबेहुलीका अगाडि अचानक एक युवती आइन्।

र, वैैवाहिक कार्यक्रम रोक्न भनिन्। उनले भनिन्, ‘खासमा बेहुलासँग  मेरो बिवाह हुने कार्यक्रम थियो।’ ती युवती अचानक आएर यस्तो हर्कत देखाएपछि बेहुलीलाई लाग्यो, बेहुलाकी पूर्वप्रेमिका होलिन।

तर, वास्तिविकता फरक थियो। खासमा बेहुलीको भेषमा एक कमेडियन वैैवाहिक कार्यक्रममा पुगेकी थिइन्। वैैवाहिक कार्यक्रममा रमाइलो भएको यो घटना ब्रिटिस, वेल्सको हो। केरी नामका युवकले स्टेसी ओवेनसँग विवाह गरेका थिए।

यही बेला कमेडियन जे रईस गेस्ट हसाउन बेहुलीको रूपमा पुगेकी थिइन्।
 

salt training

कमेन्ट गर्नुहोस्