२४ जेठ २०८३, आइतबार

छिम्केश्वरीबाट देखिएको सूर्योदयको दृश्य

मंसिर २४, २०७६
छिम्केश्वरीबाट देखिएको सूर्योदयको दृश्य

तनहुँको आँबुखैरेनी गाउँपालिका–६ स्थित छिम्केश्वरीबाट देखिएको सूर्योदयको दृश्य । समुन्द्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाईमा रहेको छिम्केश्वरी तनहुँकै अग्लो पहाड हो ।

तस्वीर : कृष्ण न्यौपाने दमौली/रासस

salt training

कमेन्ट गर्नुहोस्