0 shares
१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले स्वर्ण पदकमा अर्धशतक लगाएको छ ।
मंगलवार बक्सिङको ६० केजी तौल समूहमा नेपालका सनिल शाहीले स्वर्ण पदक जितेका हुन् ।
उनले भारतीय खेलाडी भिरेन्द्रर सिंहलाई हराउँदै नेपालको स्वर्ण संख्या ५० पुर्याएका हुन् ।