0 shares
काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाले कर्मचारी माग गरेको छ । गाउँपालिकाले करार सेवामा पदपूर्ती गर्न लागेको जानकारी गराउँदै प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि रोजगार संयोजक मागेको हो ।
हेर्नुहोस् सूचना