११ साउन २०८३, सोमबार

नेपालले राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यका लागि उम्मेदवारी दिने

मंसिर २६, २०७६
नेपालले राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यका लागि उम्मेदवारी दिने
फाइल फोटो

नेपालले सन् २०३७/०३८ को लागि संयुक्त राष्ट्र संघको अस्थायी सदस्यमा उम्मेदवारी दिने भएको छ । यसका लागि पहल शुरू गर्ने सरकारको निर्णय छ । 

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीवार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले सन् २०३७/०३८ सालको लागि उम्मेदवारी दिने निर्णय भएको जानकारी गराएका हुन् । 

अन्तर्राष्ट्रिस्तरमा सहयोग जुटाउन पहल गर्नको लागि परराष्ट्र मन्त्रालयलाई जिम्मा दिइएको मन्त्री बास्कोटाले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्