२२ असार २०८३, सोमबार

हिमपातपछि देखिएको धुम्बाताल

मंसिर २९, २०७६
हिमपातपछि देखिएको धुम्बाताल

मुस्ताङको घरपझोङ गाउँपालिका–५ मा रहेको धुम्बाताल र हिमपात पछि सेताम्मे बनेका डाँडापाखा । मुस्ताङमा हिउँ खेल्न आउने पर्यटकको चहलपहल बढेको छ ।

तस्वीर : निरज थकाली/रासस

salt training

कमेन्ट गर्नुहोस्