0 shares
ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका लागि आइतबार बिहान परिवारसहित मन्दिर पुग्नुभएका नेपाली काङ्ग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेललगायत । तस्वीर : सन्तोष पुर्कुटी/रासस, ताप्लेजुङ