०५ असार २०८३, शुक्रबार

एलेना कजानका हट तस्वीर भाइरल

कात्तिक २०, २०७४
एलेना कजानका हट तस्वीर भाइरल

काठमाडौं, १६ मंसिर — रियालिटी शो बिग बोस १० मा भर्खरै वाइल्ड कार्ड एन्ट्रीका रूपमा छिरेकी एलेना कजानका बोल्ड तस्वीरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यी फोटाहरूमा उनको हट अवतार देखिएको छ ।

elena-kazan

एलेना यसअघि सैफ अली खान र करीना कपूरको फिल्म एजेन्ट विनोदमा देखिएकी थिइन् । त्यस्तै जोन डे नामक फिल्ममा एलेनाको भूमिकाको प्रशंसा भएको थियो । त्यसमा उनी नसीरुद्दीन शाह र रणदीप हुड्डाका साथ काम गरेकी थिइन् ।

एलेनाले आफ्नो फिल्मी यात्रा बंगाली फिल्म क्लर्कबाट शुरू गरेकी हुन् ।

अहिले उनी रोहित नायरको फिल्म यूं ही मा व्यस्त छिन् । सन् २०१७ मा रिलिज हुने यस फिल्ममा एलेनाको हट अवतार देखिने अपेक्षा गरिएको छ ।

elena-kazanelena-kazan

elena-kazan

पञ्जाब केशरी

salt training

कमेन्ट गर्नुहोस्