३० असार २०८३, मंगलबार

पानीमा भिज्दै सिंहदरबारको गेटमै सुते निहारिका र बिनु [फोटो फिचर]

असार २९, २०८३
काठमाडौं
पानीमा भिज्दै सिंहदरबारको गेटमै सुते निहारिका र बिनु [फोटो फिचर]

आफूमाथि भएको ज्यादतीलाई लिएर गृह मन्त्रालयमा गुनासो गर्न जान लागेका निहारिक राजपुत र बिनु यादव गेटमै रोकिएका छन् ।

प्रहरीले सिंहदरबार प्रवेशमा रोक लगाएपछि उनीहरूलाई गेटमै रोकिएका छन् ।

सोमबार दिउँसो उनीहरू गृह मन्त्रालय जान तयारीका साथ सिंहदरबार पुगेका थिए ।

रास्वपाकै एक सांसदमार्फत पास पाएका उनीहरूलाई प्रहरीले भने माथिको आदेश भन्दै सिंहदरबार प्रवेशमा रोक लगाएको थियो ।

विगतमा कुमारी आमा भनेर परिचित निहारिका र घरेलु हिंसा पीडित भनिएका बिनु आफ्ना समस्या राख्न गृह मन्त्रालय जाने तयारीमा थिए ।

निहारिकाको साथमा नाबालक छोरा पनि छन् ।

प्रहरीले जान मिल्दैन भनेपछि बिनु सडकमै सुतेकी थिइन् । निहारिका पनि सानो बच्चा च्यापेर पानीमा रुझ्दै सडकमै बसिरहेकी छिन् । 

तस्वीरहरू : 

nullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्