०८ असार २०८३, सोमबार

डोनाल्ड ट्रम्पको सहयोगमा कुख्यात डन दाउद इब्राहिम पक्रिदै

कात्तिक २०, २०७४
डोनाल्ड ट्रम्पको सहयोगमा कुख्यात डन दाउद इब्राहिम पक्रिदै
काठमाडौं, ५ पुस– कुख्यात अन्तर्राष्ट्रिय डन दाउड इब्राहिमलाई पक्रिन इण्डियाले अमेरिकी नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको सहयोग लिने योजना तयार गर्दैछ ।

दाउद इब्राहिमलाई पक्रिनको लागि उनको गोप्य सूचना, ठेगाना लगायत उनको कारोबारको सञ्जालको बारेमा ट्रम्प सरकारलाई इण्डियाले उपलब्ध गराउने भएको छ ।

ट्रम्पले अमेरिकाको प्रशासकीय कार्यभार सम्हालेपछि इण्डियाले इब्राहिमको बारेमा प्राप्त सम्पूर्ण जानकारी अमेरिकालाई उपलब्ध गराउने तयारी गरेको छ ।

भारतीय गृह मन्त्रालयले कुख्यात अन्तर्राष्ट्रिय डन दाउद इब्राहिमका अपराधिक सूचना तयार गरेर उनलाई कठघरामा उभ्याउने रणनीति तयार गरिरहेको ‘आजतक’ समाचारले जनाएको छ ।
दाउद 


दाउद इब्राहिम एक कुख्यात अन्तर्राष्ट्रिय अपराधी हुन् । उनको डि–कम्पनीमार्फत दाउद अन्तर्राष्ट्रिय अपराध सञ्चालन गर्छन् । दाउद इब्राहिम अमेरिकाको मोस्टवान्टेड आतंकवादीको सूचीमा छन् । अाजतक

salt training

कमेन्ट गर्नुहोस्