२१ असार २०८३, आइतबार

रुसमा मात्र देख्न पाइन्छ यस्तो अचम्म !

रुसमा मात्र देख्न पाइन्छ यस्तो अचम्म !

भूगोलका हिसावले रुस संसारको सबैभन्दा ठूलो राष्ट्र हो।

रुसको ठूलो भुखण्ड एसिया महादेशमा परेता पनि राजधानी मस्को लगायतका क्षेत्र भने युरोपेली खण्डमा पर्दछ।

विश्वमा आफ्नो अलग्गै पहिचान बनाएको रुसमा केही आश्चर्य लाग्दा गतिविधी देखिन्छन् ।

कतै कारमा ईटा बोकेको देखिन्छ भने कतै ईटाको भलिवल खेलेको दृष्य ।

हेर्नुहोस् अचम्म लाग्दा तश्वीर
 









एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्