काठमाडौं, २९ चैत– काठमाडौंको धापासीस्थित अपी स्कुलले प्राथमिकदेखि माध्यमिक तहसम्मका लागि विभिन्न विषयका शिक्षकहरुका लागि दरखास्त आह्वान गरेको छ ।
विद्यालयले प्राइमरी कोर्डिनेटर, प्री–प्राइमरी कोर्डिनेटेर, अंग्रेजी भाषा शिक्षक, नेपाली भाषा शिक्षक, विज्ञान शिक्षक, गणित शिक्षक, सामाजिक अध्ययन शिक्षक, कम्प्युटर शिक्षक, ग्रेड टिचर, सहयोगी शिक्षक, डान्स टिचर र रिसिप्टोनिस्टका लागि दरखास्त आह्वान गरेको हो ।
