२५ असार २०८३, बिहीबार

प्राइमरीदेखि माध्यमिक तहको शिक्षकमा जागिर खुल्यो

कात्तिक २०, २०७४
प्राइमरीदेखि माध्यमिक तहको शिक्षकमा जागिर खुल्यो
काठमाडौं, २९ चैत– काठमाडौंको धापासीस्थित अपी स्कुलले प्राथमिकदेखि माध्यमिक तहसम्मका लागि विभिन्न विषयका शिक्षकहरुका लागि दरखास्त आह्वान गरेको छ ।

विद्यालयले प्राइमरी कोर्डिनेटर, प्री–प्राइमरी कोर्डिनेटेर, अंग्रेजी भाषा शिक्षक, नेपाली भाषा शिक्षक, विज्ञान शिक्षक, गणित शिक्षक, सामाजिक अध्ययन शिक्षक, कम्प्युटर शिक्षक, ग्रेड टिचर, सहयोगी शिक्षक, डान्स टिचर र रिसिप्टोनिस्टका लागि दरखास्त आह्वान गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्