१२ असार २०८३, शुक्रबार

एमसीसीबारे अनावश्यक बहस नगर्न नेपाललाई अमेरिकाको चेतावनी, नचाहिए नलिन सुझाव

पुस १०, २०७६
एमसीसीबारे अनावश्यक बहस नगर्न नेपाललाई अमेरिकाको चेतावनी, नचाहिए नलिन सुझाव

अमेरिकाले नेपाललाई आवश्यक नभए मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहायता नलिन सुझाव दिएको छ ।

एमसीसीका विषयमा सत्तारूढ दलभित्रै विवाद चर्किएपछि अमेरिकाले यस्तो सुझाव दिएको हो । अमेरिकाले यसबारे अनावश्यक बहस नगर्नसमेत चेतावनी दिएको छ । 

नेपालमा विकास गरी गरिबी कम गर्ने उद्देश्यले आएको ५ वर्षे परियोजना एमसीसीलाई सरकारले औपचारिक रूपमा स्विकार गरीसकेको छ । तर सत्तारूढ दलकै केही प्रभावशाली नेताहरूले यसलाई विवादमा तानेपछि अमेरिकी अधिकारी असन्तुष्ट बनेका हुन् । अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्