०७ साउन २०८३, बिहीबार

तमु लोसारमा गण्डकीमा सार्वजनिक विदा

तमु लोसारमा गण्डकीमा सार्वजनिक विदा
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ।

गण्डकी प्रदेश सरकारले गुरुङ समुदायको पर्व तमु लोसारको अवसरमा पुस १५ गते सार्वजनिक विदा दिने भएको छ।

प्रदेश सरकार, मन्त्रिपरिषद बैठकले उक्त दिन विदाको निर्णय गरेको भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले दिए। गण्डकीमा गत वर्ष  पुस १५ गते विदा दिइएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्