०१ साउन २०८३, शुक्रबार

सरसफाइमा प्रहरी

सरसफाइमा प्रहरी

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शनिबार काठमाडौँ उपत्यकामा सरसफाइ गरिएको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलसहित प्रहरीहरुले शान्तिबाटिका भद्रकाली मन्दिर, पुरानो बसपार्क लगायत स्थानमा सरसफाइ गरे।

वातावरण संरक्षण अन्तर्गत समुदाय-प्रहरी साझेदारी कार्यक्रम मार्फत जनचेतना फैलाउने उद्देश्य सहितको उक्त कार्यक्रममा समाजसेवी अभियन्ताहरुको समेत उपस्थिति रहेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्