२७ असार २०८३, शनिबार

पुस १६ देखि त्रिभुवन विमानस्थल २१ घण्टा सञ्चालन हुने

पुस १३, २०७६
पुस १६ देखि त्रिभुवन विमानस्थल २१ घण्टा सञ्चालन हुने

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल यही पुस १६ गतेदेखि दैनिक २१ घण्टा सञ्चालन गरिने भएको छ ।

विमानस्थलको धावनमार्ग र ट्याक्सी वेको पुननिर्माण सम्पन्न गरेर निनियाँ कम्पनी एभिकले नेपाल नागरिक उड्ययन प्राधिकरणलाई शनिवार हस्तान्तरण गरेको छ ।

हस्तान्तरण कार्यक्रममा विमानस्थल सञ्चालन गर्ने समय बढ्ने जानकारी दिइएको हो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले चिनियाँ कम्पनीले निर्धारित समयभन्दा अगाडि विमानस्थालको धावनमार्ग र ट्याक्सी वे निर्माण समेको जानकारी दिए । अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्