०२ असार २०८३, मंगलबार

कर्मचारी नहुँदा नीति आयोग काम विहिन

पुस १५, २०७६
कर्मचारी नहुँदा नीति आयोग काम विहिन

प्रदेश २ मा गठित विभिन्न आयोग ठप्प भएका छन् । पदाधिकारी, कर्मचारी, कानून र पूर्वाधार अभावले आयोग कामविहिन बनेका हुन् । 

नीीत तथा योजना आयोगका उपाध्यक्ष डा. हरिवंश झालाई प्रदेश सरकारले २०७६ भदौ २२ गते बर्खास्त गर्‍यो ।

उनको ठाउँमा डा. भोगेन्द्रकुमार झा नियुक्त भएका छन् । हरिवंशलाई हटाएको एक महिना नबित्दै प्रदेश सरकारले आयोगका चार सदस्यलाई हटाएको थियो ।

चार महिनासम्म पदाधिकारी नहुँदा नीति आयोगलाई कार्यसम्पादनमा समस्या भएको छ । अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्