२२ असार २०८३, सोमबार

५२ दलले मात्र बुझाए हस्ताक्षर

कात्तिक २०, २०७४
५२ दलले मात्र बुझाए हस्ताक्षर
काठमाडौँ, ३० चैत- स्थानीय तह निर्वाचनका लागि दल दर्ता गराएका ८० दलमध्ये ५२ दलले मात्रै मंगलबारसम्म पार्टीका तर्फबाट उम्मेदवार मनोनयन औपचारिक पत्र प्रदान गर्ने पदाधिकारीको नाम र हस्ताक्षर नमुना आयोगमा बुझाएका छन् ।election-press-meet
आयोगले दिएको समयावधि एक दिन मात्र बाँकी रहँदा संसदभित्रको ठूलो दल नेपाली कांग्रेस र मधेसी मोर्चामा आबद्ध धेरैजसो दलले हस्ताक्षर नमुना बुझाएका छैनन् । मोर्चामा आबद्ध संघीय समाजवादी फोरम नेपाल र मोर्चाबाहिर रहेको नेपाल लोकतान्त्रिक फोरमले भने उम्मेदवारलाई मनोनयनपत्र प्रदान गर्ने पदाधि   कारीको हस्ताक्षर र विवरण बुझाइसकेका छन् । संसदभित्र रहेका २७ मध्ये १७ दलले मात्रै उक्त विवरण बुझाएका छन्, कन्तिपुर्द्मा खबर छ  ।

salt training

कमेन्ट गर्नुहोस्