०२ साउन २०८३, शनिबार

नेपाली कांग्रेसले बिहीवारका लागि बोलायो केन्द्रीय समिति बैठक

नेपाली कांग्रेसले बिहीवारका लागि बोलायो केन्द्रीय समिति बैठक

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही यही पुस १७ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा हुने भएको छ । 

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई उपस्थित हुन पार्टीले सम्बद्ध सबैमा आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्