०९ असार २०८३, मंगलबार

३४ औं जन्मदिन मनाउँदै दीपिका

पुस १८, २०७६
३४ औं जन्मदिन मनाउँदै दीपिका

बलिउड अभिनेत्री दीपिका पादुकोण आफ्नो नयाँ फिल्म ‘छपाक’को प्रोमोसनमा व्यस्त छिन् ।

यो फिल्म एसिड पीडित सर्भाइबर लक्ष्मी अग्रवालको जीवनीमा आधारित छ । रणवीर सिंहसँग विवाह गरेपछी दिपीकाको यो पहिलो फिल्म हो ।

१० जनवरीमा यो फिल्म रिलिज हुँदैछ । यसको रिलिजभन्दा पहिले ६ जनवरीमा दीपिका आफ्नो ३४ औं जन्मदिन मनाउँदैछिन् ।

यो वर्षको जन्मदिनमा दीपिकाले खासै योजना बनाएकी छैनन् । अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्