
नगरकोट क्षेत्रबाट भक्तपुरको ताथली, सुडाल क्षेत्रमा देखिएको ईट्टा भट्टा र त्यसबाट निस्केको धुँवा ।
भक्तपुर जिल्लामा मात्रै करिब ६० भन्दा बढी ईट्टा भट्टा सञ्चालनमा रहेका छन् ।

ईट्टा उत्पादनबाट पूर्वाधार निर्माणमा योगदान पुुगेपनि भट्टाबाट निस्केको धुुँवा र धुलोका कारण राजधानी काठमाडौं उपत्यकाको वातावरणमा निकै प्रतिकुल असर परेको छ ।
तस्वीर : रत्न श्रेष्ठ, रासस