२३ जेठ २०८३, शनिबार

विद्यालय आसपासमा मदिरा निषेधको व्यवस्थासहित स्वास्थ्य नीति : मन्त्री ढकाल

विद्यालय आसपासमा मदिरा निषेधको व्यवस्थासहित स्वास्थ्य नीति : मन्त्री ढकाल

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य नीति चाँडो ल्याइने  बताएका छन्।

विद्यालय आसपास क्षेत्रमा सूर्ति तथा मदिराजन्य वस्तु बिक्री वितरण गर्न नपाइने नियमसहितको स्वास्थ्य नीति ल्याइन लागिएको मन्त्री ढकालले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बताए।

मन्त्री ढकालले लामो अध्ययनपछि हालै ल्याइएको शिक्षा नीतिमा विद्यालयलाई क्षमतावान बनाउन प्राथमिकता दिएको उल्लेख गर्दै निजी विद्यालयलाई प्रोत्साहन गरी सरकारी विद्यालयलाई प्रतिस्पर्धात्मक बनाइने बताए।

salt training

कमेन्ट गर्नुहोस्