०४ असार २०८३, बिहीबार

सुरुङमार्गको युग शुरू

पुस २०, २०७६
सुरुङमार्गको युग शुरू

मुलुकको सडक यातायातलाई सहज र सुलभ बनाउन सुरुङ मार्गको युग शुरू भएको छ ।

हाल एउटा सुरुङमार्गको निर्माण कार्य शुरू भएको छ भने अन्य ६ वटा सुरुङ मार्गको अध्ययन सकिएको छ । 

त्यसैगरी एउटा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ ।  बाँकी ५ वटाको प्रारम्भिक अध्ययन भइरहेको छ ।

नेपालको सडक यातायात प्रणालीलाई आधुनिकीकरण गर्न सुरुङ मार्गको अध्ययन तीव्र पारिएको छ ।

जुन गतिमा अध्ययन भइरहेको छ तर त्यही गतिमा भने निर्माण कार्य शुरू भइसकेको छैन । गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्