१३ असार २०८३, शनिबार

नक्कली भ्याट बिलका मुद्दा सुनुवाई हुँदै

पुस २०, २०७६
नक्कली भ्याट बिलका मुद्दा सुनुवाई हुँदै

सर्वोच्च अदालतले एक दशकअघिको बहुचर्चित नक्कली भ्याट बिल प्रकरणका मुद्दाहरूमा आइतवारदेखि सुनुवाई गर्दै छ ।

नक्कली बिलमार्फत भ्याट र आएकर छलेको आरोपमा भएको संशोधित कर र जरिवानामाथि सर्वोच्चबाटै ‘न्यायिक परीक्षण’ हुन लागेको हो ।

भाटभटेनी डिपार्टमेन्ट स्टोललगायत ५ वटा कम्पनीका मुद्दा एक साथ राखिएका छन् ।  

नक्कली भ्याट बिल प्रकरणमा जोडिएका कम्पनीहरू मुख्य रूपमा आयकर र मूल्य अभिवृद्धि करको विवाद मुछिएका हुन् । कान्तिपुर दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्