२४ जेठ २०८३, आइतबार

पोखरामा काग्रेसको चुनावी सभा, हजारौं सहभागी

कात्तिक २०, २०७४
पोखरामा काग्रेसको चुनावी सभा, हजारौं सहभागी
पोखरा ३० चैत्र - नेपाली काग्रेसले कास्कीको पोखरामा प्रदेश नम्बर ४ स्तरिय सभाको आयोजना गरेको छ । सभालाई सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

सभालाई सम्बोधन गर्दै काग्रेस नेता गोपालमान श्रेष्ठले स्थानीय निर्वाचनमा काग्रेसले बहुमत हासिल गर्ने दावी गरे । स्थानीय चुनावको तयारी स्वरुप काग्रेसले कञ्चनपुरको महेन्द्र नगरवाट चुनावी सभाको आयोजना गरेको थियो ।



तस्वीर विश्वप्रकाश शर्माको फेसबुकबाट

salt training

कमेन्ट गर्नुहोस्