अब सुर्खेतको वीरेन्द्रनगरबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पाइने भएको छ।
प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले अनलाइन सफ्टवेयर, ट्रायल सेन्टर निर्माण तथा जनशक्ति व्यवस्थापनलगायतका कार्य अन्तिमचरणमा पुगेको जानकारी दिए।
माघ ५ गतेदेखि लाइसेन्स पाइनेछ।