२४ असार २०८३, बुधबार

नेपाल र चीनबीच सुरक्षा छलफल

पुस २२, २०७६
नेपाल र चीनबीच सुरक्षा छलफल

नेपाल र चीनका गृहमन्त्रीबीच सीमा सुरक्षा, द्विपक्षीय सम्बन्ध  र चीनविरोधी गतिविधिमा कडाइ गर्ने विषयमा बेइजिङमा छलफल भएको छ । 

गृहमन्त्री रामबहादुर थापा र चीनका सार्वजनिक सुरक्षामन्त्री चाओ खचीबीच दुई देशका सुरक्षा चासोका विषयमा छलफल भएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । 

दूतावासका अनुसार दुई देशले चीनमा अपराध गरी नेपालमा लुक्ने र नेपालमा बसेर दुवै देशको सुरक्षामा खलल पुर्‍याउनेविरुद्ध सहकार्य गर्ने भएका छन् अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्