0 shares
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय दैलेखले जिल्लाका पश्चिम क्षेत्रमा रहेका ९३ वटा छाउगोठ भत्काउँदै। दैलेखको पश्चिममा जटिल समस्याका रुपमा रहेको छाउ प्रथालाई निरुत्साहित गर्न सरकारले छाउगोठ हटाउन थालेको हो। तस्वीर : नरबहादुर रिजाल/रासस