२८ जेठ २०८३, बिहीबार

ट्रम्पले बिनाकारण मध्यपूर्वमा तनाव निम्त्याएको बिडेनको आरोप

पुस २४, २०७६
ट्रम्पले बिनाकारण मध्यपूर्वमा तनाव निम्त्याएको बिडेनको आरोप

अमेरिकाका पूर्वउपराष्ट्रपति जो बिडेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा तनाव निम्त्याएको आरोप लगाएका छन् । 

डेमोक्रेटिक पार्टीका तर्फबाट अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारको प्रतिस्पर्धामा रहेका बिडेनले राष्ट्रपति ट्रम्पले खतरनाक रूपमा अमेरिकालाई इरानसँगको युद्धको नजिक ल्याएको आरोप लगाएका हुन् । 

उनले राष्ट्रपति ट्रम्पले विपक्षी दल तथा अमेरिकी समूहका अरू सहयात्रीसँग कुनैपनि परामर्श नगरी इरानी सैन्य कमान्डरको हत्या गरेको र यसबाट मध्यपूर्वमा बेकारमा तनाव बढेको बताए । राजधानी दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्