२४ जेठ २०८३, आइतबार

सूचना आयोगका प्रमुख आयुक्त र आयुक्तले लिए शपथ, बिहीबार नै सम्हाले कार्यभार

सूचना आयोगका प्रमुख आयुक्त र आयुक्तले लिए शपथ, बिहीबार नै सम्हाले कार्यभार

राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख सूचना आयुक्त र सूचना आयुक्तले पद तथा गोपनियताको शपथ लिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार  प्रमुख आयुक्त महेन्द्रमान गुरुङले शपथ लिए। त्यस्तै, आयुक्तद्वय कमला वली र दीपक मैनालीले प्रमुख आयुक्त गुरुङबाट शपथ लिएका हुन्।

उनीहरुले बिहीबार नै कार्यभार सम्हालेका छन्। यसअघिका प्रमुख सुचना आयुक्त कृष्णहरि बाँस्कोटा तथा सूचना आयुक्तद्वय किरण पोखरेल र यशोदा तिमिल्सिनाको पदावधि  बुधबार सकिएको थियो।

salt training

कमेन्ट गर्नुहोस्