१४ असार २०८३, आइतबार

अमेरिकाले गर्‍यो इरानसँग वार्ता प्रस्ताव, सम्भव छ ?

पुस २५, २०७६
अमेरिकाले गर्‍यो इरानसँग वार्ता प्रस्ताव, सम्भव छ ?

अमेरिकाले इरानसँग वार्ताका लागि प्रस्ताव गरेको छ ।

केही दिनयता दुई देशबीच तनाव चुलिएको भएपनि अमेरिकाले इरानसँग ‘बिनासर्त गम्भीर वार्ता’ गर्न तयार रहेको जानकारी संयुक्त राष्ट्रसंघलाई गराएको हो । 

राष्ट्रसंघलाई पत्र लेख्दै अमेरिकाले इरानसँग वार्ताका लागि प्रस्ताव गरेको बीबीसीले जनाएको छ ।

इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको त्या गर्नु आत्मरक्षाका लागि आवश्यक भएको अमेरिकाको दावी छ । गोरखापत्र दैनिकमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्