०३ असार २०८३, बुधबार

पेटभीत्र ६४ लाखको हीरा, विमानस्थलमा खुल्यो यस्तो राज

पुस २६, २०७६
पेटभीत्र ६४ लाखको हीरा, विमानस्थलमा खुल्यो यस्तो राज

 एक व्यक्तिले आफ्नो पेटमा २९७ ग्राम हीरा बोकेर कतै गइरहेको खबर सुन्दा अचम्म लाग्न सक्ला । तर यो घटना वास्तविक हो । कहिलेकाहींं यस्तै अचम्म लाग्दा घटना सुनिन्छ । 

यो घटना संयुक्त अरब अमीरातको हो । गल्फ न्यूजका अनुसार फेडरल कस्टम्स अथोरिटीले दिएको जानकारी अनुसार, केही दिन पहिले एक सूचना आएको थियो, एक अफ्रिकी व्यक्तिले केही हीला लैजाँदै छ । 

जब ती व्यक्ति शारजाह विमानस्थल पुगे, उसको पासपोर्ट तथा व्यागको चेकजाँच गरियो । त्यसपछि उसको नै एक्सरे गरिएको थियो । एक्सरे देखिएको हीराले त्यहाँका अधिकारीहरू अचम्मित भए । 

एक्सरे गरेपछि अधिकारीहरूले पाए कि यात्रीले २९७ ग्राम कच्चा हीरा निलेका रहेकाछन् । जसको मूल्य करिब ९० हजार (६४ लाख भारतीय रुपैयाँ) डलर थियो । एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्