०९ असार २०८३, मंगलबार

भारतीय मालवाहक सवारी रोक लगाउन माग

पुस २७, २०७६
भारतीय मालवाहक सवारी रोक लगाउन माग

भारतीय नम्बरका मालवाहक सवारीलाई नेपाल प्रवेशमा रोक लगाउन ट्रक व्यवसायीले माग गरेका छन् ।

विराटनगर ट्रक व्यवसायी संघको २९ औं साधारण सभा तथा १५ औं अधिवेशन कायईक्रमको अवसरमा शनिवार विराटनगरमा व्यवसायीले भारतीय मालवाहक सवारीलाई सीमा क्षेत्रबाट नेपाल प्रवेशमा रोक लगाउनुपर्ने माग गरेका हुन् । 

भारतबाट मालवस्तु लिएर भन्सार सीमा क्षेत्रसम्म आएका मालवाहक सवारी नेपालमा मनपरी ढंगले सञ्चालनमा आउँदा नेपाीको रोजगारी खोसिएको भन्दै तत्काल रोक लगाउन माग गरिएको हो । गोरखापत्र दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्