०७ साउन २०८३, बिहीबार

नापी सर्भेक्षक घुसहित पक्राउ

नापी सर्भेक्षक घुसहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला नापी कार्यालय मोरङमा कार्यरत सर्भेक्षक दिनेशकुमार साहलाई सेवाग्राहीसँग लिएको  सात हजार घुससहित नियन्त्रणमा लिएको छ। 

जग्गा नापी गरी सिमाङ्कन गरिदिने प्रयोजनका लागि उनले सेवाग्राहीसँग घुस लिएको आयोगले जनाएको छ। आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उहाँलाई सेवाग्राहीसँग लिएको घुस रकमसहित बेलबारी नगरपालिका–१० भाउन्ने चोकबाट नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्