०९ असार २०८३, मंगलबार

यस चित्रमा लोखर्के पनि छ, पत्ता लगाउनुभयो ?

यस चित्रमा लोखर्के पनि छ, पत्ता लगाउनुभयो ?

गालाबिंगो डट्कमले एउटा पजल सार्वजनिक गर्दै चित्रमा रहेको लोखर्के पत्ता लगाउन चुनौती दिएको छ । 

चित्रमा रुख, कुकुर र कुकुर डुलाउने मानिस देखिन्छन् । लोखर्के भेट्न अलि गाह्रो छ । 

लोखर्के पत्ता लगाउन मानिसले औसतमा ३७ सेकेन्ड लगाएका छन् । तपाईंले त्यसभन्दा पहिल्यै लोखर्के पत्ता लगाउनुभयो भने तपाईं जिनियस हो । 

५६ प्रतिशत व्यक्तिले ३० सेकेन्डभित्र लोखर्के पत्ता लगाउन सकेनन् ।

पत्ता लगाउन सक्नुभएन भने पनि नआत्तिनुस् । हामी तपाईंलाई सजिलो बनाइदिन्छौं । 

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्