२१ असार २०८३, आइतबार

ट्वीटरका सीईओ ज्याक डोर्सी बरफ पानीले नुहाउँछन्

ट्वीटरका सीईओ ज्याक डोर्सी बरफ पानीले नुहाउँछन्

सामाजिक संजाल ट्वीटरका सीइओ ज्याक डोर्सीले आफ्नो जीवनयापनका बारेमा एक विशेष खुलासा गरेका छन् ।

उनले तन मनको शान्तिका लागि योग गर्ने र खानपानमा निकै सावधानी अपनाउने गरेको बताएका हुन् ।

उनले यस्तो कुरा ट्वीटरमै बताएका हुन् । ट्वीटर प्रयोगकर्ताको प्रश्नमा आफूले प्रत्येक दिन केवल रातमा खाना खाने गरेको खुलासा गरे । उनी प्रत्येक दिन दुई घण्टा योगा पनि गर्छन् ।

उनले आफूले बरफ पानीले नुहाउने खुलासा गरे । एक अन्तर्वार्ताका क्रममा डोर्सीले आफ्नो घरबाट अफिस जाने क्रममा दुई वर्षसम्म १ घण्टा १५ मिनेट लागेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्