१४ असार २०८३, आइतबार

यो गाउँ, जहाँ युवतीले विहे गर्नुपूर्व नै आमा बन्नुपर्छ

माघ ४, २०७६
यो गाउँ, जहाँ युवतीले विहे गर्नुपूर्व नै आमा बन्नुपर्छ

 विवाहपछि मात्रै आमा बन्ने प्रचलन नेपाल लगायत विभिन्न देशमा छ ।

तर विश्वमा यस्तो पनि गाउँ छ जहाँ विवाह गर्नुपूर्व नै महिला आमा बन्नुपर्छ ।

यो खबर पश्चिम बंगालको जलपाईगुडी जिल्लाको एक गाउँको हो । त्यस गाउँमा विवाह गर्नुपूर्व नै युवती आमा बन्नुपर्छ ।  

यस क्षेत्रमा टोटो नामको जनजाति निकै लामो समयदेखि बस्दै आएको छ ।

उनीहरू कानूनदेखि बेखबर छन् ।

यस गाउँमा कुनै एक युवकले आफूलाई मन परेको युवतीलाई भगाएर लैजान्छ । र उसले ती युवतीसँग शारीरिक सम्पर्क राख्छ । 

त्यसपछि युवती गर्भवति हुन्छिन् र विवाहका लागि योग्य हुन्छिन् । त्यसपछि उनको घरपरिवारले दुवैको विवाह गरिदिन्छन् ।  
 

salt training

कमेन्ट गर्नुहोस्