२३ असार २०८३, मंगलबार

बिरामीलाई फलफूल वितरण गर्दै पूर्वराज्यमन्त्री

बिरामीलाई फलफूल वितरण गर्दै  पूर्वराज्यमन्त्री

पश्चिम नवलपरासीको पृथ्वीचन्द्र अस्पताल परासीमा बिरामीलाई फलफूल वितरण गर्दै समाजवादी पार्टीका नेता एवं पूर्वराज्यमन्त्री रामवचन यादव र पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादव । मधेस सहीद दिवसको अवसरमा सो पार्टीले बिरामी र दृष्टीविहीन बालबालिकालाई फलफूल वितरण गरेको हो । तस्वीर : मोहन पौडेल/रासस

salt training

कमेन्ट गर्नुहोस्