३० जेठ २०८३, शनिबार

प्रदेश ५ बाट राष्ट्रिय सभा सदस्यमा नेकपाकी विमला घिमिरे विजयी

प्रदेश ५ बाट राष्ट्रिय सभा सदस्यमा नेकपाकी विमला घिमिरे विजयी

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश ५ का तर्फबाट विमला घिमिरे विजयी भएकी छिन् ।

नेकपाकी घिमिरे ८ हजार तीन सय ३८ मतसहित विजयी भएकी हुन् ।

नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेकी गिरिजादेवी न्यौपानेलाई हराएर घिमिरे विजयी बनेकी हुन् ।

न्यौपानेको पक्षमा ३,२८८ मत प्राप्त भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्