१४ असार २०८३, आइतबार

प्रधानमन्त्री रोजगारको बजेट अर्को सातादेखि पठाइने

माघ ११, २०७६
प्रधानमन्त्री रोजगारको बजेट अर्को सातादेखि पठाइने

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम एक सय दिनको रोजगारीका लागि अर्को सातादेखि स्थानीय तहमा बजेट पठाउने तयारी गरेको छ । 

श्रम रोजगार मन्त्रालयले चालू आर्थिक वर्षमा ७ सय ५३ वटा स्थानीय तहबाट आएका र बेरोजगारको संख्याका आधारमा स्थानीय तहमा बजेट पठाउने तयारी गरेको हो । 

मन्त्रालयले चालू आर्थिक वर्षमा सबै स्थानीय तहका परियोजनामार्फत बेरोजगार युवालाई न्यूनतम एक सय दिनको रोजगारी दिने लक्ष्यसहित पाँच अर्ब एक करोड बजेट विनियोजन गरेको छ । गोरखापत्र दैनिकमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्