भारतीय संस्करणको इन्डियन आइडल सिजन ९ मा एउटा यस्ता कलाकार आए, जसले महिला र पुरुष दुवैको आवाजमा गाउन सक्थे ।
उनको आवाज सुनेर जजहरू मन्त्रमुग्ध भए भने लाखौँ स्रोताहरू उनका फ्यान भए ।
उनको नाम थियो जेली कायी ।
उनले आफ्नो युट्युब च्यानलका केही मात्र गीतहरू अपलोड गरेका छन्, जसका लाखौँ भ्युज छन् ।
जेलीले इन्डियन आइडल भने जित्न सकेनन् । तर उनको सुन्दरता र सुन्दर आवाजले सबैको मन जित्यो । अरुणाचलमा जन्मेका जेली व्यवसायीक गायक हुन् ।
सुन्न्नुहोस् उनको गीत -